महोत्तरीको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा लाखौंको क्षति

रबिन्द्र प्रजापति, माघ ०९ गते रौतहट ।महोत्तरीको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा लाखांैको क्षति भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका वडा नं. १ स्थित सोनमा बजारमा स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा शनिबार राति आगलागी भएको महोत्तरीका प्रहरी पक्ता डिसपी प्रकाश विष्टले जानकारी दिए ।मोटरसाइकल सेन्टरमा आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, … Continue reading महोत्तरीको एक मोटरसाइकल ग्यारेजमा आगलागी हुदा लाखौंको क्षति